Question for:
NATURAL HEALTH HOSPITAL
NATURAL HEALTH HOSPITAL
यो कस्तो हस्पिटल हो आयुर्वेद हो कि अथपेथिक हो वा अरु कुनै । यहाँ बाट हामिहरुले कस्तो कस्तो किसिमको उपचार पाउन सकिन्छ । यौन रोग, उक्तरक्तचाप, पिनास अनि सुत्दा घुर्ने को उपचार हुन्छकी हुदैन कृपया बताईदिनु हुन्छ कि ?